राष्ट्रपति निर्वाचित ट्रम्पको पदभार अघि मेटाले गर्यो ग्लोबल अफेयर्सको अध्यक्षमा फेरबदल
फेसबुकको मूल कम्पनी मेटाले ग्लोबल अफेयर्सको अध्यक्ष निक क्लेगलाई हटाएर जोएल काप्लानलाई नियुक्त गरेको छ। काप्लान हाल मेटाको नीति उपाध्यक्ष र रिपब्लिकन पार्टीका पूर्व कर्मचारी हुन्। यो परिवर्तन राष्ट्रपति निर्वाचित…
- २० पुष २०८१, शनिबार