आईफोन १७ सिरिज नेपाली बजारमा, यस्तो छ मूल्य सूची
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि (जेननेक्स्ट) ले नेपालमा आईफोन १७ सिरिज आधिकारिक रुपमा बजारमा ल्याएको छ। आईफोन १७ सिरिज अन्तर्गत आईफोन १७, आईफोन एयर, आईफोन १७…
- १० आश्विन २०८२, शुक्रबार