क्रिप्टोकरेन्सी कम्पनी जेमिनी स्पेस स्टेशनले उठायो ४२५ मिलियन डलर लगानी पुँजी
क्रिप्टोकरेन्सी कम्पनी जेमिनी स्पेस स्टेशनले बिहीबार प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मार्फत ४२५ मिलियन डलर संकलन गरेको छ। कम्पनीले आफ्नो सेयर मूल्य बजारमा तय गरिएको दायराभन्दा माथि राख्दै प्रति सेयर २८…
- २८ भाद्र २०८२, शनिबार