अब ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेजको स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबिच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको…
- ८ चैत्र २०८१, शुक्रबार