‘राइड सेयरिङ’ को वैधानिकताविरुद्ध आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान
गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न…
- १८ जेष्ठ २०८२, आईतवार