युरोपमा पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनहरूको सूचीमा एप्पल र सामसङको वर्चस्व
विश्वव्यापी स्मार्टफोन ढुवानीको पहिलो त्रैमासिक र्याङ्ककिङ्ग जस्तै युरोपमा पनि एप्पल र सामसङको नेतृत्व कायम रहेको छ। दुई ओईएम (ओरिजिनल इक्विपमेन्ट मानुफ्याक्चरर) कम्पनीहरूले पाँच–पाँचवटा डिभाइसहरू साझा गरेका छन् जसमा एप्पलले आफ्नो…
- २१ जेष्ठ २०८२, बुधबार