सामसङ ग्यालेक्सी एम०६ फाइभजी र एम१६ फाइभजी घोषणा गरियो
सामसङले आफ्नो पछिल्लो एम–सिरिज अन्तर्गतका ग्यालेक्सी एम०६ फाइभजी र एम१६ फाइभजी फोनहरू भारतमा प्रस्तुत गरेको छ। नयाँ नाम भए पनि दुबै स्मार्टफोनहरू वास्तवमा ग्यालेक्सी ए र एफ–सिरिजका रिब्याज गरिएका डिभाइसहरू…
- १५ फाल्गुन २०८१, बिहीबार