सामसङ ग्यालेक्सी एफ४२ फाइभजीको विवरण लीक, यस्तो हुनेछ विशेषता
सामसङले ग्यालेक्सी ए४२ फाइभजी स्मार्टफोनको केही विवरण गीकबेन्चमार्फत् बाहिरिएको छ। कम्पनीले गत मे मा यो डिभाइसका लागि वाइ फाई सर्टिफिकेशन पाएको थियो भने गत महिना मात्रै ब्लूटूथ सर्टिफिकेशन पाएको थियो।…
- ८ श्रावण २०७८, शुक्रबार