सामसङले इन्टेलको पछिल्लो १८ए प्रोसेसरहरू सहितको ग्यालेक्सी बुक६ सिरिजका ल्यापटपहरू प्रस्तुत गर्यो
सामसङले सीईएसमा आफ्नो पछिल्लो ग्यालेक्सी बुक६ ल्यापटप सिरिज प्रस्तुत गरेको छ। सामसङको ग्यालेक्सी बुक६ ल्यापटपहरु इन्टेल कोर अल्ट्रा सिरिज ३ प्रोसेसरहरूद्वारा संचालित छन्। उक्त प्रोसेसरहरू इन्टेल १८ए नोडको पहिलो भएको…
- २६ पुष २०८२, शनिबार