सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुर अर्थ मन्त्रालयमा सरुवा, उनको ठाउँमा ल्याइए छविन्द्र पराजुली
नेपाल सरकारले २०७९ असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार विभिन्न मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका अधिकारीहरूको सरुवा गरेको छ। उक्त निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा…
- २१ आश्विन २०८२, मंगलवार