हुवावेको नोभा थ्री ई नेपाली बजारमा, मूल्य ३५ हजार ९ सय रुपैयाँ
काठमाडौं । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावेको नयाँस्मार्ट फोन नोभा थ्री ई Nova 3e नेपाली बजारमा भित्रिएको छ । अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने…
- १ जेष्ठ २०७५, मंगलवार