भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खुलायो सवारीको इन्धन प्रणाली फेर्ने अवसर
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको इन्धन प्रणाली परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेका लागि कानुनी व्यवस्था खुला गरेको छ। यो व्यवस्था दोस्रो पटक तीन वर्षका लागि खुला गरिएको हो। मन्त्रालयले…
- १९ मंसिर २०८२, शुक्रबार