राउटर खपत बढ्दो, एक महिनामै भित्रिए ४२ करोड रुपैयाँभन्दा धेरैका डिभाइस
-साजन सुवेदी नेपालमा यो आर्थिक वर्षको शुरुवाती ८ महिनामा ३ अर्ब १७ करोड ७९ लाख ९८ हजार रुपैयाँ बराबरको राउटर आयात भएका छन्। यो आँकडा अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म…
- १० चैत्र २०७८, बिहीबार