भर्जिन हाइपरलूपको अबको प्राथमिकता यात्रुबाट कार्गोमा
भर्जिन हाइपरलूपले आफ्नो प्राथमिकता यात्रुबाट अब फ्रेट अर्थात् कार्गोमा सरेको छ। यसरी प्राथमिकता परिवर्तन भएपछि कम्पनीले आफ्ना आधा कर्मचारी कटोती गरेको छ। भर्जिन हाइपरलूपले द फाइनान्सियल टाइम्सलाई आफूहरुले १११ ओटा…
- ११ फाल्गुन २०७८, बुधबार