फोटोनद्वारा पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट थप्दै टोटल केयर नेटवर्क विस्तार
फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप सुदृढ बनाएको छ। यस विस्तारसँगै फोटोनको…
- २९ असार २०८३, सोमबार