टेक हब, स्टार्ट–अप र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूलाई प्रवर्द्धन गर्नुपर्छ: परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन्। नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित…
- २९ जेष्ठ २०८२, बिहीबार