फोर्डद्वारा प्रहरीको लागि निर्मित इलेक्ट्रिक पिकअप एफ-१५० लाइटनिङ प्रो सार्वजनिक
फोर्ड मोटर कम्पनीले अमेरिकी प्रहरीलाई सवारी साधन उपलब्ध गराउने आफ्नो परम्परालाई निरन्तरता दिनेछ तर यसपटक यो सबै विद्युतीय हुने भएको छ। फोर्डले एफ-१५० लाइटनिङ प्रो स्पेशल सर्भिस भेहिकलको अनावरण गरेको…
- १५ श्रावण २०७९, आईतवार