एप्पलको पहिलो फोल्डेबल आईफोन/आईप्याड अर्को वर्ष लन्च हुने सम्भावना
एप्पलले अन्ततः आफ्नै फोल्डेबल डिभाइस चाँडै लन्च गर्न सक्ने सम्भावना छ। ब्रान्डको पहिलो फोल्डेबल आईफोन वा फोल्डेबल आईप्याड अर्को वर्षको सुरुमा नै आउन सक्ने एउटा नयाँ अफवाहले संकेत गरेको छ।…
- २९ माघ २०८१, मंगलवार