टीसीएलद्वारा ‘फोल्ड एन रोल’ स्मार्टफोनको प्रोटोटाइप प्रदर्शन
चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी टीसीएलले फोल्ड एन रोल नाम गरेको स्मार्टफोन हालै प्रदर्शन गरेको छ। गत अप्रिलमा कम्पनीले घोषणा गरेको फोल्ड र स्लाइड दुवै हुने फिचरयुक्त उक्त डिभाइसको डिस्प्ले कभरबाट शुरु…
- २२ मंसिर २०७८, बुधबार