गीतसंगीत र कला क्षेत्रमा साइबर अपराध नियन्त्रण गर्न फोकल पर्सन तोकिने
गीतसंगीत र कला क्षेत्रमा भइरहेको साइबर अपराध तथा विकृति नियन्त्रण गर्न गृह मन्त्रालयले साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोक्ने निर्णय गरेको छ। बिहीबार गृह मन्त्रालयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका…
- २६ असार २०८२, बिहीबार