यी यूट्युबरले वर्षौंअघि कम्प्युटर जगतले त्यागिसकेको ‘फ्लपी डिस्क ड्राइभ’ शून्यबाट यसरी पुन:निर्माण गरे
युट्युबर ‘पोलिम्याट’ ले अघिल्ला पुस्तामा लोकप्रिय भण्डारण माध्यम फ्लपी डिस्क ड्राइभ पुन:निर्माण गरेका छन्। आफ्नो रहर र क्षमताको मिश्रणबाट उनले शून्यबाट उक्त फ्लपी डिस्क ड्राइभ पुन:निर्माण गरेका हुन्। नियमित रूपमा…
- २८ श्रावण २०८२, बुधबार