सामसङले जारी गर्यो ग्यालेक्सी फोल्ड ३ तथा फ्लिप ३ का लागि एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ बिटा
दक्षिण कोरियाली टेक कम्पनी सामसङले एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ कस्टम इन्टरफेस जारी गर्ने भएको छ। कम्पनीले केही समयअघि आफ्नो ग्यालेक्सी एस२१ सिरिजका फोनमा यसको परीक्षण गरिरहेको बुझिएको…
- १४ कार्तिक २०७८, आईतवार