एडोबद्वारा नयाँ फायरफ्लाई इमेज जेनेरेशन मोडल र रिडिजाइन गरिएको फायरफ्लाई वेब एप सार्वजनिक
एडोबले बिहीबार आफ्नो फायरफ्लाइ परिवारअन्तर्गतको नवीनतम इमेज जेनेरेसन एआई मोडेल, भेक्टर बनाउने नयाँ मोडेल, र सबै एआई मोडेलहरू (साथै केही प्रतिस्पर्धी कम्पनीका मोडेलहरू) समेटिएको नयाँ वेब एप सार्वजनिक गरेको छ।…
- १२ बैशाख २०८२, शुक्रबार