मिडियाटेकले फिलोजिक ८००० सिरिज वाई-फाई ८ चिप प्लेटफर्म लन्च गर्यो
मिडियाटेकले सीईएस २०२६ मा आफ्नो अर्को पुस्ताको वाईफाई ८ (Wi-Fi 8) चिप प्लेटफर्म – फिलोजिक ८००० (Filogic 8000) सिरिज लन्च गरेको छ। यसले वाईफाई ८ इकोसिस्टम स्थापना गर्न मिडियाटेकको अग्रणी…
- २६ पुष २०८२, शनिबार