६० फिट चौडा परावर्तक ऐना भएको भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्न अमेरिकी नियामकको अनुमति
अमेरिकी नियामक निकाय संघीय सञ्चार आयोग (एफसीसी) ले क्यालिफोर्नियास्थित एक कम्पनी रिफ्लेक्ट अर्बिटललाई ठूलो ऐना भएको भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्न अनुमोदन गरेको छ। कम्पनीको पहिलो प्रयोगात्मक भूउपग्रह, एरेन्डिल-१, लगभग ६०…
- २ श्रावण २०८३, शनिबार