किसानलाई क्रेडिट कार्ड प्रदान गरिने, त्यसैबाट कर्जा लिन सक्ने व्यवस्था मिलाइने
कृषि तथा पशुपक्षी विकास मन्त्रालय देशभरका सबै स्थानीय तहहरुको समन्वयमा एक वर्षभित्र किसानहरुलाई क्रेडिट कार्ड प्रदान गरिनेछ भने त्यसैबाट कर्जा लिन सक्ने व्यवस्था गरिनेछ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ अन्तरगतको…
- ९ जेष्ठ २०८२, शुक्रबार