यस्तो मेसेज वा ईमेल आएको छ? हामीले पठाएका होइनौं, यसलाई क्लिक वा रिप्लाई नगर्नूहोस्: साइबर ब्यूरो
नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल प्रहरीको लोगो, संगठन प्रमुखको नाम, सहिछापसमेत किर्ते गरेर मेसेज आउने गरेकोमा यस्ता मेसेज फेक भएको र यसलाई क्लिक नगर्न सबैलाई आह्वान गरेको छ। ब्यूरोले एउटा…
- ३० मंसिर २०८१, आईतवार