सामाजिक सञ्जालमा आउने सूचनाको स्रोत पुष्टि नभएसम्म विश्वास गर्नुहुन्न’
सञ्चारकर्मीले सामाजिक सञ्जालमा आउने सूचनाको स्रोत पुष्टि नभएसम्म विश्वास गर्न नहुने बताएका छन्। ‘सामाजिक सञ्जालमा गलत सूचना र भ्रामक सूचनाः डिजिटल युगमा जोखिम, प्रभाव र समाधानको बुझाइ’ विषयक छलफलमा उनीहरुले…
- २१ मंसिर २०८२, आईतवार