फेक आईडी बनाएर गलत कुराहरु प्रचारप्रसार गर्दै हुनुहुन्छ? पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिबानामा परिएला!
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरेको छ। यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्मा…
- १६ माघ २०८१, बुधबार