एन्ड्रोइड १६ ले नयाँ आईडेन्टिटी चेक सुविधामा बायोमेट्रिक्स समावेश गर्ने
गत डिसेम्बरमा प्रस्तुत गरिएको नयाँ आईडेन्टिटी चेक सुविधालाई सामसङले एन्ड्रोइड १५ मा आधारित आफ्नो वान यूआई ७ संस्करणमा समावेश गरिसकेको छ भने अन्यले यो सुविधा पाउन एन्ड्रोइड १६ सम्म पर्खनुपर्नेछ।…
- ८ बैशाख २०८२, सोमबार