फेशियल रिकोग्निसन भनेको के हो र यसले स्मार्टफोनमा कसरी काम गर्दछ ? थाहा पाउनुहोस्
शुरुवातमा स्मार्टफोनमा लक प्रणाली सुरु गरिएको थियो जसले प्रयोगकर्ता बाहेक अरू कसैले फोन चलाउन नसकोस् भन्ने उद्धेश्य थियो । जब यस टेक्नोलोजीको प्रगति भयो, यसमा पिन र प्याटर्नको शुरूवात भयो।…
- २२ असार २०७८, मंगलवार