आईओएस २६ अपडेटले फेसटाइमका क्रममा नग्नता देखिएमा भिडियो कल नै बन्द गरिदिने
एप्पलको आगामी आईओएस २६ अपडेटलाई हालसम्मकै सबैभन्दा ठूलो परिवर्तनको रूपमा हेरिएको छ । नयाँ “लिक्विड ग्लास” इन्टरफेसले भविष्यमा बटनविहीन आईफोन ल्याउने संकेत दिन्छ । तर छोटो अवधिका लागि, कम्पनीले सार्वजनिक बीटा संस्करण…
- २४ असार २०८२, मंगलवार