फेसबुक स्टाटसमा ‘अलबिदा’ लेखेर रामेछाप अस्पतालका डाक्टर सम्पर्कविहीन, अन्तिम लोकेशन काठमाडौंमा ट्र्याक
रामेछाप अस्पतालबाट गत बुधबार हेटौँडाका लागि रमाना लिएका डाक्टर केशव श्रेष्ठ आज बिहान साढे १० बजे हाराहारीमा फेसबुकमा ७४८ शब्दको स्टाटस लेखेर सम्पर्कविहीन भएका छन्। उनको ‘सबै जनालाई अलविदा’ शीर्षकको…
- २ असार २०८२, सोमबार