भाइरल भएको ‘फेसएप’ले प्रयोगकर्ताको तस्वीरहरुमा अनधिकृतरुपमा पहुँच पाएको आरोप
काठमाडौं । विगत एक सातादेखि विश्वभर नयाँ मोबाइल एपको चर्चा भईरहेको छ । मानिसहरुको अनुहार भविश्यमा कस्तो हुन्छ भनेर देखाउने सो फेसएप(FaceApp) नामक मोबाइल एप विश्वभर धेरैले प्रयोग गरिरहेका छन्…
- २ श्रावण २०७६, बिहीबार