एआईले बनाएका अनुहार चिन्न कठिन, तर प्रशिक्षणले पहिचानको क्षमता बढाउँछ: अध्ययन
कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना गरिएका मानव अनुहार यति यथार्थपरक हुँदै गएका छन् कि अनुहार चिन्न अत्यन्त दक्ष मानिने ‘सुपर रेकग्नाइजर’ हरूसमेत यस्ता नक्कली अनुहार पहिचान गर्न असफल भएका छन्।…
- १८ पुष २०८२, शुक्रबार