इसेवा मनि ट्रान्सफर र र रिया मनी ट्रान्सफरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता
रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका…
- १६ असार २०७८, बुधबार