मेडिकल इमेजिङ स्टार्टअप एक्सोमा १०० मिलियन डलर लगानी गर्ने योजनामा सामसङ
सामसङको भेन्चर लगानी इकाइ क्यालिफोर्नियास्थित मेडिकल डिभाइस स्टार्टअप एक्सोको लगानी राउन्डमा १ सय मिलियन डलरसम्म लगानी गर्ने विचार गरिरहेको ब्लूमबर्गले जनाएको छ। राउन्ड स्याण्ड्स क्यापिटल,बोल्ड क्यापिटल र क्युबिट हेल्थ क्यापिटलले…
- १४ जेष्ठ २०८२, बुधबार