साइबर ब्यूरो भन्छ- अनलाइनमा आउने रकम भुक्तानी तथा शेयर तालिमजस्ता ‘फिशिङ’ लिंकमा क्लिक नगर्नूस्, फसिएला!
नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट आउने विभिन्न प्रकारका लिंकहरुमा क्लिक नगर्न सबैमा अनुरोध गरेको छ। ब्यूरोले आज एक विज्ञप्ति प्रकाशित गरी ‘लोन भुक्तानी गर्ने, सेयर…
- २८ चैत्र २०८१, बिहीबार