भोल्भोको ईएक्स६० इलेक्ट्रिक क्रसओभरले ६४० किलोमिटरको रेञ्ज प्रदान गर्ने दावी
यसै महिनाको अन्त्यतिर सार्वजनिक हुने तयारीमा रहेको भोल्भोको नयाँ विद्युतीय क्रसओभरबारे कम्पनीले केही प्रभावशाली विवरण सार्वजनिक गरेको छ। ईएक्स४० र ईएक्स९० को बीचमा रहने ईएक्स६० मा ४०० माइल अर्थात् ६४०…
- २७ पुष २०८२, आईतवार