भारतीय स्टार्टअपले देखायो एयर ट्याक्सीको पूर्ण-स्तरीय प्रोटोटाइप, ईभीटीओएल ई२००एक्सले तीनजना बोक्न सक्ने
एक भारतीय स्टार्टअपले एयर ट्याक्सी (ईभीटीओएल) प्रविधिको प्रदर्शन गरेको छ। आईआईटी मद्रासबाट सुरु भएको स्टार्टअप द ईप्लेन कम्पनी (ePlane) कम्पनीले आफ्नो इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ (ईभीटीओएल) विमान, ई२००एक्स को…
- ६ श्रावण २०८३, बुधबार