ब्लूस्काईले पनि शुरु गर्यो भेरिफिकेशन सुविधा, एक्सले जस्तो नीलो भेरिफिकेशन ब्याज प्रदान गर्ने
सामाजिक सञ्जाल ब्लूस्काईले बिहीबारदेखि आफ्नो प्लेटफर्ममा प्रमाणीकरण प्रक्रियाको ढोका खोल्ने घोषणा गरेको छ। ब्लूस्काई सेफ्टी नामक खाताबाट सार्वजनिक गरिएको पोस्टअनुसार अब “प्रसिद्ध र वास्तविक” खाता भएका प्रयोगकर्ताहरूले नयाँ अनलाइन फारममार्फत…
- १० जेष्ठ २०८२, शनिबार