एप्पलको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्ट आज, के के सार्वजनिक हुँदैछन्?
अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले नयाँ उत्पादन सार्वजनिक गर्न बर्सेनि गर्दै आइरहेको कार्यक्रमको यो वर्षको संस्करण आज मंगलबार हुँदैछ। आफ्नो मुख्यालय रहेको क्यालिफोर्नियामा हुने एप्पल इभेन्टमा सिरिकल भ्याली कम्पनीले आईफोन १३…
- २९ भाद्र २०७८, मंगलवार