दक्षिण कोरियाको एलजी इनर्जी सोलुसनले इन्डोनेसियाको ईभी ब्याट्री लगानीबाट हात झिक्यो
दक्षिण कोरियाको एलजी इनर्जी सोलुसनले इन्डोनेसियामा विद्युतीय सवारी साधनको ब्याट्री निर्माण विकास गर्ने ८.४५ बिलियन अमेरिकी डलर (१४२ ट्रिलियन रुपिया) को परियोजनाबाट औपचारिक रूपमा फिर्ता भएको कम्पनीले सोमबार बताएको छ।…
- ८ बैशाख २०८२, सोमबार