आर्गोनट मुन ल्यान्डर ईएसए तथा थालेस एलेनिया स्पेसले संयुक्त रुपमा निर्माण गर्ने
युरोपियन स्पेस एजेन्सी (युरोपेली अन्तरिक्ष एजेन्सी) ले चन्द्रमामा कार्गो, वैज्ञानिक उपकरण र प्रविधि ढुवानी गर्न डिजाइन गरिएको अर्को पुस्ताको लुनार ल्यान्डर आर्गोनटको विकाससँगै चन्द्रमा अन्वेषण दौडमा आधिकारिक रूपमा प्रवेश गरेको…
- १ फाल्गुन २०८१, बिहीबार