धरान उपमहानगरको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने
धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा…
- ६ आश्विन २०७७, मंगलवार