बाइदुको एआई एसिस्टेन्ट एर्नी बोट अप्रिल १ तारिखदेखि निःशुल्क उपलब्ध हुने
कडा प्रतिस्पर्धाको बीचमा, बाइदुले आफ्नो एआई च्याटबोटलाई निःशुल्क प्रयोग गर्न सकिने बनाइरहेको छ। अप्रिल १ तारिखदेखि, अर्नी बोट प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने बताइएको छ। केही केस (अवस्था) हरूमा कम्पनीले प्रयोगकर्ताहरूलाई…
- ४ फाल्गुन २०८१, आईतवार