ब्याट्रीमा आगलागीको जोखिमका कारण मर्सिडिजले चीनमा १२ हजार ३०८ ओटा इभी रिकल गर्दै
आफ्ना इभी गाडीहरुको पावर ब्याट्रीहरूमा आगो लाग्ने जोखिमका कारण मर्सिडीज-बेन्जले चीनमा नयाँ रिकलको घोषणा गरेको छ। चीनको स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसन (एसएएमआर) वेबसाइटमा गरिएको घोषणा अनुसार, जर्मन लक्जरी अटोमेकरको…
- १९ चैत्र २०८१, मंगलवार