माइक्रोसफ्ट टिम्समा इन्ड-टू-इन्ड एनक्रिप्सनको सुबिधा, १ हजार जनासँग एकैपटक कुरा गर्न सकिने
माइक्रोसफ्टको टिम्समा इन्ड टू इन्ड एनक्रिप्सनलगायत केही नयाँ फिचरहरु अपडेट भएका छन् । यसका साथै टिम्समा एकैपटकमा १ हजार जना जोडिन सक्ने भएका छन् । कम्पनीले इग्नाइट २०२१ इभेन्टमा नयाँ…
- १९ फाल्गुन २०७७, बुधबार