ललितपुर महानगरपालिकाद्वारा आपत्कालीन सूचना प्रणाली सञ्चालन
ललितपुर महानगरपालिकाले आगलागी आपत्कालीन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ। जुद्ध वारुणयन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने ‘अलर्ट सिस्टम जडान गर्दै आगलागीको आपत्कालीन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो। उक्त सिस्टमले आगलागी हुँदा…
- २६ कार्तिक २०८२, बुधबार