के ई-सिमहरु भौतिक सिमकार्ड जत्तिकै सुरक्षित छन्: यस्तो छ नयाँ तथ्य
सेक्युरिटि एक्प्लोरेसन टोलीका पोलिश अनुसन्धानकर्ताहरूले ईसिम कार्डहरू (एम्बेडेड सिम कार्डहरू) को प्रोफाइल स्टोर गर्ने चिप ह्याक गर्न सफल भएका छन्। उनीहरु सिम कार्ड क्लोनिङ, जालसाजीका साथै कल र एसएमएसको अवरोध…
- ८ श्रावण २०८२, बिहीबार